Jun 06 2026 | २०८३, जेठ २३ गते
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ। काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। कानेलाई शनिबार गिनिज वल्र्ड रेकडले मान्यता दिएको हो ।
सन् २०१९ मा विश्वकै सर्वाधिक उमेरको व्यक्तिका रूपमा उनलाई प्रमाणित गर्न आयोजित कार्यक्रममा सहभागी हुँदा उनी धेरै प्रसन्न देखिन्थिन्।
केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन्। उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो। उनका चार सन्तान थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij