Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

म्यादी प्रहरीको गयो प्राण

म्यादी प्रहरीको गयो प्राण

  • हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोट बजारमा डेरामा बस्दै आएका जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीवार मृत अवस्थामा भेटिएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij