
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर फराकिलो बनाएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाअनुसार शाहले १०८९९ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५८४१ मत ल्याएका छन्। उनी बालेनभन्दा ५ हजार ५८ मतले पछाडी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij