Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमकको प्रमख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अग्रता कायम गरेको छ । दमकमा जारी मत गणनामा कहिले एमालेका उम्मेदवार अगाडि त कहिले गठबन्धनका उम्मेदवार अगाडि हुने क्रम चलिरहेको छ।
वडा नम्बर १, २, ३, ८, ९ र १० को मत परिणाम सार्वजनिक हुँदा अहिले गठबन्धनका उम्मेदवार राम थापा मेयर पदमा १५ मतले मात्रै अघि भएका छन्। उनले १० हजार ६४ मत पाउँदा एमालेकी गिता अधिकारीले १० हजार ४७ मत प्राप्त गरेकी छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij