Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बारामा मतदान जारी

बारामा मतदान जारी

  • बारा । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन आज भइरहेको छ । विभिन्न मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रा.वि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भैरहेको छ। मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij