Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बालेन शाहको दोब्बर मतले अग्रता  : २१ हजारभन्दा बढी मत 

बालेन शाहको दोब्बर मतले अग्रता  : २१ हजारभन्दा बढी मत 

  • काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजारभन्दा बढी मत पाएका छन्।

    onlinepatrika
    Arghakhachi

    हालसम्मको मतगणना अनुसार बालेन शाहको मतदान चिन्हमा २१ हजार ६२२ मत पाएका हुन्। यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार २६७ मत पाएकी छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij