Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौं महानगरपालिका : आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यालय खुल्ने

काठमाडौं महानगरपालिका : आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यालय खुल्ने

  • काठमाडौं । नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर काठमाडौं महानगरपालिकामा आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यालय खुल्ने भएको छ । 

    images
    images
    images

    प्रमुख प्रशासकीय अधिकृतको निर्णयानुसार आइतबार तीन घण्टा महानगरपालिकाअन्तर्गतका राजश्व विभाग र वडा कार्यालयहरु खुल्ला हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij