
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार बालेन साहको अग्रता बढ्दो छ । पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हाजार ५ सय १५ मत प्राप्त गरेका छन् ।
भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छिन् । पछ्याउँदै नेकपा एमालेका केशव स्थापितले २१ हजार ७७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मतसहित अग्र स्थानमा छिन् भने उनलाई गठबन्धनका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij