Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

शिवसताक्षीमा एमाले विजयी

शिवसताक्षीमा एमाले विजयी

  • काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको हो।

    onlinepatrika
    Arghakhachi

    प्रमुखमा मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याए।

    AGNI GROUP

    उपमेयरमा पनि एमालेकै नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी बनिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij