Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सर्वोच्चको निर्णय राष्ट्रिय हितविरुद्ध छ : एमाले महासचिव पोखरेल

सर्वोच्चको निर्णय राष्ट्रिय हितविरुद्ध छ : एमाले महासचिव पोखरेल

  • काठमाडौं स् नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार सर्वोच्चले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय बदर गरेपछि उनले राष्ट्रिय हितविरुद्ध भएको बताएकाछन् । पोखरेलले सर्वोच्च अदालतले भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणीसमेत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्धमा भएको उनको भनाई छ। निजगढ विमानस्थल बनाउन नपाउने गरी गरेको सर्वोच्चको निर्णय दुर्भाग्यपूर्ण भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ट्वीट गरेका छन्। 

    AGNI GROUP

    न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उपयुक्त विकल्प हेरेर वैकल्पिक विमानस्थल बनाउन सरकारलाई परमादेश दिएको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij