Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राष्ट्रिय सभागृहमा बालेन्द्र

राष्ट्रिय सभागृहमा बालेन्द्र

  • काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट नवनिर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा गृहमा  प्रशिक्षण सुरु गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    देशभरबाट निवाचित २०५ जना प्रमुख र २४० उपप्रमुखलाई काठमाडौंमा  एमालेले प्रशिक्षण दिँदैछ।प्रशिक्षण सुरु हुँदैगर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय सभागृह पुगेका थिए।प्रमुख शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार सभागृहस्थित विभागको कार्यालयमा बजेटको काम परेर उनी त्यहाँ पुगेका थिए। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij