Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

हरेक आइतबार मेयरसँग जनताका गुनासा 

हरेक आइतबार मेयरसँग जनताका गुनासा 

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले हप्ताको पहिलो दिन आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आर्थिक वर्ष  २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक साताको आइतबार जनतासँग मेयर कार्यक्रम  सञ्चालन गरिने र प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij