
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख मोहम्मदले झापा पुगेर मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिए । प्रसाईंले आफूले दुबईका राजपरिवारको सदस्यबाट पाएको लौरो राज्यलाई उपहार दिने बताएका छन् । प्रसाईंले भने, ‘मैले गिफ्ट पाएको लौरो मैलै अब राज्यलाई उपहार नै दिन्छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij