Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेकपा एसका मन्त्रीको शपथ आजै हुने

नेकपा एसका मन्त्रीको शपथ आजै हुने

  • काठमाडैँ । नेकपा एकिकृत समाजवादीका मन्त्रीहरुको सपथ आज हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेर आज सपथ नगराए पत्रकार सम्मेलन गर्ने चेतावनी दिएपछी नयां मन्त्रीहरुको सपथ आज साझँसम्म हुने भएको जनाइएको छ।

    AGNI GROUP

    समाजवादीले नेताहरु जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij