Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को पहिलो बैठक आज बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बस्ने बैठकमा देशभरबाट १ हजार ५ सय जना सहभागी हुने समाजवादीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको सांगठनिक गतिविधि, स्थानीय निर्वाचनको समीक्षा, आसन्न प्रदेशसभारप्रतिनिधिसभा निर्वाचनको रणनीति, समसामयिक विषयमा छलफल हुने बताइएको छ।  

    AGNI GROUP

    परिषद् बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्। बैठकमा समसामयिक राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत हुनेछ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij