Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

जसपा विवाद बढ्दै गएपछि दुई पक्ष छुट्टिने निष्कर्षमा

जसपा विवाद बढ्दै गएपछि दुई पक्ष छुट्टिने निष्कर्षमा

  • काठमाडौँ । केही समययता विवाद देखिँदै आएको जनता समाजवादी पार्टीका दुई पक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव सहमतिमै छुट्टिन तयार भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको स्रोतले जनाएको छ। 

    AGNI GROUP

    वैकल्पिक शक्ति बनाउने प्रयास भए पनि तर त्यस्तो हुन नसकेको स्रोतले बताएको छ। पार्टी विभाजन हुने भए पनि कुन पक्षमा कति नेता पुग्ने निश्चित नभएको बताइएको छ। 

    यस्तै, असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको जसपा केन्द्रीय कार्यालयप्रमुख प्रकाश अधिकारीले जनाएका छन्। 

    जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै पार्टीबाट अलग हुने भएपछि बैठक बस्न लागेको बताइएको छ। 


    -11jasapa.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij