Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

  • डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली काण्डले तीन जनाको मृत्यु भएको छ । उक्त गोली काण्डमा तीन जना गम्भीर घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए । संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।

    AGNI GROUP

    उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij