
May 03 2025 | २०८२, वैशाख २० गते
त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रिचन्द्र कलेज)को जीर्ण भवनको पुन:निर्माणको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने रु लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij