Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

 मेयर बालेन सर्वोच्चमा

 मेयर बालेन सर्वोच्चमा


  • काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। शाह बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन शाह सर्वोच्च पुगेका हुन्।

    onlinepatrika
    Arghakhachi

    जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र  मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij