Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एसका विद्यार्थी नेतारूले गरे त्रिवि उपकुलपति कार्यालयमा ताडफोड   

एसका विद्यार्थी नेतारूले गरे त्रिवि उपकुलपति कार्यालयमा ताडफोड   

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले सोमबार त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    कार्यवाहक अध्यक्ष मादक पन्तका अनुसार विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर उनीहरूले कुर्सी टेबल तोडफोड गरेका हुन् । तोडफोड गर्ने ११ विद्यार्थी संगठन नेताहरूलाई पक्राउ गरी कीर्तिपुर इलाका प्रहरी कार्यालयमा राखेको जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij