Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

समाजवादीका विद्यार्थीले त्रिविमा सुरु गरे अनसन 

समाजवादीका विद्यार्थीले त्रिविमा सुरु गरे अनसन 

  • काठमाडौँ । विभिन्न १३ बुँदे माग गर्दै, सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्। 

    onlinepatrika
    Arghakhachi

    त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्। अनेरास्ववियूले १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको जनाएको छ।

    AGNI GROUP

    यस्तै, एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ।

    TU-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij