Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ठमेल पर्यटन विकास परिषद् अध्यक्षमा शर्मा विजयी

ठमेल पर्यटन विकास परिषद् अध्यक्षमा शर्मा विजयी

  • काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा ७७२ मत प्राप्त गरी शर्मा विजयी भएका हुन् । शर्माको अन्य सदस्यमा प्यानलै विजयी भएको छ।निर्वाचनमा अधिकारीको पाँच जना सदस्य निर्वाचित भएका छन् ।

    images
    images
    images

    उपाध्यक्षमा गीता गुरुङ, सहदेव धमला र प्रश्रय राजभण्डारी विजयी, महासचिवमा राजिव पाण्डे विजयी र सचिवमा रामचन्द्र गिरी विजयी, कोषाध्यक्षमा पुण्य राज लागेजु विजयी भएका छन् ।

    images

    त्यसैगरी, सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेन्जीङ लामा र लालबाबु चौधरी विजयी भएका हुन् । कुल मतदाताको संख्या १ हजार ५९९ रहेको परिषदको निर्वाचनमा कुल मत १ हजार ३९७ मत खसेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij