Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

निर्वाचन आयोग जाँदै एमाले

निर्वाचन आयोग जाँदै एमाले

  • काठमाडौँ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गराउने भएको छ । दिउँसो साढे १२ बजे  निर्वाचन आयोगमा  दल दर्ता गर्ने कार्यक्रम छ । 

    onlinepatrika
    Arghakhachi

    पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल,  उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेताहरु आयोग जानेछन् ।  
    आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता थालेको छ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij