Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रचण्ड र माधव नेपालको एकान्त वार्ता

प्रचण्ड र माधव नेपालको एकान्त वार्ता

  • काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै र एकान्त वार्ता भएको छ । उहाँहरुबीच ललितपुरको हात्तिवनस्थित अध्यक्ष दाहालका भानिज गोकुल भण्डारीको निवासमा हिजो पनि भेटवार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उहाँहरुबीच हिजो साँझ ७ बजेदेखि झण्डै ९ बजेको समयसम्म कुराकानी भएको खुमलटार स्रोतले बताएको छ । भेटमा पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा पत्र बनाउने विषयमा सहमति भएको स्रोतको दाबी छ ।

    AGNI GROUP

    यसअघि पनि दुई अध्यक्षबीच सोही स्थानमा एकान्त वार्ता भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij