Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु

  • काठमाडाैँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बसेको बैठकलाई दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij