Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

लडेर म्यादी प्रहरीको मृत्यु

लडेर म्यादी प्रहरीको मृत्यु

  • धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका – १ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । २१ वर्षीया भवानी खकुरालको गस्तीमा हिँड्ने क्रममा चिप्लिएर घाइते भएकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    घाइतेको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लगिएकोमा उपचार हुन नसकी न्यूरो अस्पताल रिफर गरिएको र सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij