Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कुमारी बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त

कुमारी बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त

  • काठमाडौँ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

    images
    images
    images

    मर्जरपछि कुमारी बैंकका सीइओ रामचन्द्र खनाल वरिष्ठ सीइओ बनेका छन् । एनसीसी बैंक र कुमारी बैंकले आइतबारदेखि  एकीकृत कारोबार सुरु गरेका छन् ।  दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij