Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

आले र राईको शपथ आज

आले र राईको शपथ आज

  • काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित दुई सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ लिन लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यही पुस ७ गते भएको शपथग्रहण कार्यक्रममा उनीहरू अनुपस्थित थिए । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १२ः३० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ कार्यक्रम हुनेछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराउनेछन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij