Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से सूचक १.८५ विन्दुले उकालो

नेप्से सूचक १.८५ विन्दुले उकालो

  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij