Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

  • काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भई  ११८७२.६५ विन्दुमा आएको छ ।

    images
    images
    images

    यो सँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री र ५२ हजार ९८३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

    त्यसका साथै १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा गिरावट आएको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij