Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सिक्री लुट्ने आधा दर्जन प्रहरी खोरमा

सिक्री लुट्ने आधा दर्जन प्रहरी खोरमा

  • काठमाडौँ । मर्निङवाक हिँड्ने महिलाहरुको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई महाशाखाले आइतबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार असार १ गतेपछि भएका घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    मर्निङवाक हिँडेका आठ महिलाले सिक्री लुटिएकोबारे प्रहरीमा उजुरी गरेका थिए । उनीहरुको उजुरीपछि पाँच जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij