
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।
गाडीको साँचो हस्ततरण गर्दै सीईओ शेरचनले आगामी दिनमा पनि मन्त्रलय र पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । १७ लाख मुल्यको गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij