Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रिओपन सेसनमा ०.७१ अंकले घट्यो नेप्से

प्रिओपन सेसनमा ०.७१ अंकले घट्यो नेप्से

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ । योसँगै नेप्से सूचक २१५५.४८ को अंकमा झरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो अवधिमा १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन । त्यस्तै सेसन अवधिमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij