Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रभु बैंकको अत्यन्त जरुरी सूचना

प्रभु बैंकको अत्यन्त जरुरी सूचना

  • काठमाडौँ । प्रभु बैंक लिमिटेडको भदौ १ गते शुक्रबार साँझ ६ः०० बजेदेखि शनिबार राती १०ः०० बजेसम्म एटीएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने भएको छ ।

    images
    images
    images

    बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टम को भर्जन अपग्रेड गर्ने प्रयोजनका लागि एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्नुपर्ने भएकाले अस्थायी समयको लागि उक्त सेवाहरु बन्द हुने भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij