Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फोहोर नउठेपछि स्थानीय आक्रोशित

फोहोर नउठेपछि स्थानीय आक्रोशित

  • काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरले समयमै फोहोर नउठाएपछि स्थानीय आक्रोशित भएका छन् । पाँच दिनदेखि फोहोर नउठ्दा दुर्घन्ध बढेकाले हिँडडुल गर्न नै सकस भएपछि स्थानीय आक्रोशित भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आक्रोशित स्थानीयले नगरपालिकाको कार्यालय परिसरमै लगेर फोहोर थुपारेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले ५ दिनदेखि फोहोर नउठेको स्वीकारेका छन् ।

    AGNI GROUP

    उनका अनुसार वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रको मेसिन बिग्रेका कारण समस्या आएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij