Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि

  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ०.४५ अंक बढेर नेप्से १८६४.३९ विन्दुमा पुगेको छ । 

    onlinepatrika
    Arghakhachi

    यो सेसन अवधिमा १२ स्टकको ३ सय ४४ कित्ता सेयर किनबेच हुँदा १ लाख ७ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भयो । जसमा ५ वटाको मूल्य घटेको थियो भने ५ वटाको बढेको थियो । यस्तै दुईवटा स्टकको मूल्य भने स्थिर रह्यो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij