Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

  • काठमाडौँ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा रहेको छ । शेयर बजार बधुबार १७.९३ अंकले घटेको छ । बुधबार शेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ । यस दिन २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जसमा ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । यस दिन ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको ओरालो लागेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij