Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बसुन्धाराबाट ८ जना जुवाडे पक्राउ

बसुन्धाराबाट ८ जना जुवाडे पक्राउ

  • काठमाडौं । काठमाडौँ बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ८८ हजार ५ सय बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi
    पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर र ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी छन् ।

    महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास बरामद गरेको छ । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij