Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कोशीमा बजेट अधिवेशन आह्वान

कोशीमा बजेट अधिवेशन आह्वान

  • काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन् ।

    images
    images
    images

    प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको प्रदेशका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेशसभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११:०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ ।’ सूचनामा उल्लेख छ ।
     
    आगामी सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij