Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

  • काठमाडौं छ । प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फटाहास्थित नेपाल–भारत सिमानामा शंकास्पद रूपमा भारतबाट लुकीछिपी आइरहेको अवस्थामा शंका लागि चेक गर्दा २ सय मिलिग्राम उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले पुरियामा राखिएको उक्त पदार्थसहित बाँके खजुरा गाउँपालिका–६ का २६ वर्षीय मनोजसिंह ठकुरी, सोही ठाउँका २३ वर्षीय विशाल परियार,कोहलपुर नगरपालिका–१४ का २७ वर्षीय सुनीलसिंह ठकुरी र २८ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेको बताए ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij