Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अमेरिकाको न्युयोर्कमा झल्कियो नेपाल

अमेरिकाको न्युयोर्कमा झल्कियो नेपाल

  • काठमाडौं । अमेरिकाको न्युयोर्क, म्यानहाटन सहर आइतबार दिनभर नेपाली संगीतले गुल्जार थियो । नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा सजिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुञ्जिएको विदेशी भूमिमा पनि नेपालकै झझल्को दिइरहेको थियो । सन्दर्भ थियो, अमेरिकाको न्युयोर्क सहरमा नेपाल डे परेड । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij