Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ट्रम्पलाई गोली हान्ने युवकको पहिचान पुष्टि

ट्रम्पलाई गोली हान्ने युवकको पहिचान पुष्टि

  • काठमाडौं । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का अनुसार डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्तिको पहिचान खुलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    ती व्यक्ति २० वर्षीय थोमस म्याथ्यू क्रुक्स रहेका छन् । एफबीआईले उनको पहिचान पुष्टि गर्न डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने जनाएको छ ।

    AGNI GROUP

    एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर टाढा छ।

    ‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइन पेश गर्न सक्छन्, एफबीआईको विज्ञप्तीमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij