Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते 

बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते 

  •  विराटनगर – विराटनगरस्थित एक कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    विराटनगरको मेरील्याण्ड कलेजको बा.२ ख ४५८ नम्बरको बस सुनवर्षी नगरपालिकाबाट विद्यार्थी लिएर आउने क्रममा मंगलबार बिहान दुर्घटनामा परेको हो।  बाक्लो हुस्सुको कारण बस दुर्घटनामा परेको हो  ।  बस दुर्घटनामा रतुवामाई नगरपालिकाकी निशा ताजपुरिया, रेजिना घिमिरे, श्रद्धा भट्टराई, मनिषा राजवंशी, विशाल कुमार मण्डल घाइते भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट