Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

यूएई दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द

यूएई दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द

  • काठमाडौँ । यूएई दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै नियमित हुँदै आएको कन्सुलर सेवा बन्द गरिएको हो। नेपाली दूतावास यूएईले आज मंगलबारदेखि लागू हुने गरि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणिकरण लगायत अन्य कागजात प्रमाणीकरणको काम केही समयको लागि बन्द गरेको जनाएको थियो।image_72192707_PVOgHoBeko.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट