Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ललितपुरमा सहकारी फोडेर २ लाख चोरी

ललितपुरमा सहकारी फोडेर २ लाख चोरी

  • ललितपुर महानगरपालिका – १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी भएको छ । सहकारीको ताला फुटाएर विभिन्न धनमालसहित करिब २ लाख रुपैयाँ चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले दिएको जानकारी अनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू गएराति चोरी भएको हो ।

    AGNI GROUP

    चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट