Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

पचास लाख यूरो धरौटी तिरेर रिहाई भए टेलिग्रामका मालिक

पचास लाख यूरो धरौटी तिरेर रिहाई भए टेलिग्रामका मालिक

  • काठमाडौं । विश्वको चर्चित सामाजिक संजाल टेलिग्रामका संस्थाप पाभेल दुरोभ रिलाई भएका छन् । गत शनिबार फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको विमानस्थलबाट निजी जहाजमा आउँदा पक्राउ परेका उनलाई पचास लाख यूरो जरिवाना दिएर रिहाई गरिएको हो ।

    images
    images
    images
    रुसी विश्व च्यानल आरटीका अनुसार पक्राउ परेको चार दिनपछि फ्रान्सेली अदालतले उनलाई धरौटीमा रिहाई गरेको हो । अपराधिक समुहले टेलिग्राम च्यानल प्रयोग गरेको आरोपमा दुरोभलाई पक्राउ गरिएको फ्रान्सेली भनाई छ ।

    रुसी नागरिक दुरोभको रुसबाहेक फ्रान्स, संयुक्त अरब इमिरेट्स, सेन्ट किट्स र नेभिस देशका पनि नागरिकता रहेका छन् । उनी विश्वका युवा खर्बपतिमा एक हुन् । उनको सम्पनी साढे १५ अर्ब भएको फोब्र्सको आँकडा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij