Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सशस्त्र प्रहरीमा कार्यरत झुण्डिएको अवस्थामा एक शव 

सशस्त्र प्रहरीमा कार्यरत झुण्डिएको अवस्थामा एक शव 

  • काठमाडौं । दाङ– लमही नगरपालिका वडा नम्बर ५ मा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा नुवाकोट घर भएका २८ वर्षीय रमेश तामाङ लामाको शव झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    उनी धनुषा जिल्लाको सशस्त्र प्रहरी बलबाट सरुवा भएर सशस्त्र प्रहरी बल ४१ नम्बर गण हेड क्वाटर अर्जुनखोला आएको बुझिएको छ। सशस्त्र प्रहरीमा उनी परिचर पदमा कार्यरत भएको बुझिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट