Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एमाले डोटी अध्यक्षमा भीम रावलनिकट मलासी विजयी

एमाले डोटी अध्यक्षमा भीम रावलनिकट मलासी विजयी

  • काठमाडौं । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा शेरबहादुर मल्ललाई ४४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन्।

    onlinepatrika
    Arghakhachi

    ४ सय १२ मत खसेकोमा मलासीले २ सय १५ मत प्राप्त गर्दै जित हासिल गरिन्। उनका प्रतिस्पर्धी मलासीले १७१ मत ल्याए। मलासी एमाले नेता भीम रावल निकट मानिन्छन्। मल्ल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्।

    AGNI GROUP

    उपाध्यक्षमा खगेन्द्र बडैला १११, सचिवमा पदमबहादुर भट्टले २३७, उपसचिवमा डम्मर डौडी १५२ र उपसचिव (समावेशी)मा विस्ना सिंह २०८ मतका साथ विजयी भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij