Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

तरुण दलको पूर्वनिर्धारित भेला स्थगित

तरुण दलको पूर्वनिर्धारित भेला स्थगित

  • काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ।

    onlinepatrika
    Arghakhachi

    तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् ।

    AGNI GROUP

    यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो । तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij