Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रामजी साह, एमाले कटहरिया ईन्चार्जमा चयन

रामजी साह, एमाले कटहरिया ईन्चार्जमा चयन

  • रौतहट : रौतहट स्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कमिटी सदस्यमा चयन गरेको थियो।

    AGNI GROUP

    एमाले केन्द्रिय निर्देशानुसार रामजी साह सोनार लाई प्रदेश कमिटी सदस्य संगै कटहरिया नगर कमिटी इन्चार्जको जिम्मेवारी थपिएको प्रदेश अध्यक्ष मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

    रामजी साह गरुडा स्थित सुन चाँदी व्यवसायीका साथै राजनीतिमा पनि सक्रिय रहेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij